१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ।

निर्वाचनका ७ दिन बाँकी : कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।

दण्डहीनताको दबदबा

दण्डहीनता कुनै हिसाबले पनि स्वीकार्य हुन सक्दैन। लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण आन्दोलन नै गर्नुपर्छ।

बिल गेट्सले स्वीकारे मेलिन्डासँग विवाहमा हुँदा दुई रूसी महिलासँगको सम्बन्ध, माफी माग्दै के भने?

गेट्स र मेलिन्डाले १९९४ देखि २०२१ सम्म विवाह सम्बन्धमा रहेका थिए। मेलिन्डाले पहिले नै गेट्सको विवाहेत्तर सम्बन्ध र एपस्टाइनसँगको सम्पर्कलाई सम्बन्धविच्छेदको कारण बताएकी थिइन्।

काठमाडौं-३ : बालेनका ‘सिपाही’ कि उज्यालोका ‘नायक’ ?

बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै पाण्डेपनि सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

मतदान हुन ८ दिनमात्र बाँकी, सुरक्षा निगरानी बढाइयो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब मात्र ८ दिन बाँकी रहँदा चुनावी मैदान तात्दै गएको छ। यसका लागि निर्वाचन आयोगले अन्तिम तयारीको चरण पूरा गरेको छ।

निर्वाचन: ७ दिनअघिदेखि मदिरा निषेध, ७२ घण्टाअघि सीमा नाका बन्द

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा नीति अख्तियार गरेको छ।

पुराना र नयाँ सबै दल एउटै हुन्, अब व्यवस्था नै बदल्नुपर्छ : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो। पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन्। यी सबै दलको विकल्प भनेको राप्रपा हो।’

चिकित्सा शिक्षामा त्रिवि विश्वकै उत्कृष्ठभित्र

नेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको छ।

जेनजी युवाहरूलाई जुस पिलाएर गृहमन्त्रीले अनशन तोडाए

माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन्।

दाहालको दाबी: प्रत्यक्षमै ७० सिट जितेर नेकपा पहिलो पार्टी बन्छ

निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउन सक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गरे।

एक पटक मौका दिनुहोस्, काम गरेर देखाउँछु

आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।

देशलाई समस्याबाट पार लगाउन हामीलाई तपाईंको अमूल्य मत चाहिएको छ: गुरुङ

नेकपा (एमाले) का तर्फबाट लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं पूर्वन्त्री पृथ्वीसुब्बा गुरुङले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

पूर्वमुख्यमन्त्री शर्माको सांसद पद गयो

पार्टीले निष्कासन गरेको पत्रका आधारमा प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा पदमुक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार निर्वाचित भएको दलले निष्कासन गरेपछि उनको पद रिक्त भएको हो।

सर्लाही–१ मा पुरानै समस्या र अजेन्डा

चुनावी सरगर्मी बढ्दै जाँदा मतदाता भने उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, गहुँबालीमा मलखादको जो हो गर्ने काममा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्