१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:२७ अपराह्न

गरिबी निवारण र सामाजिक समावेशीकरण लोकतन्त्रका आधारस्तम्भ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।

नेपालमा उत्पादित ‘फ्रेन्च फ्राइज’ पहिलोपटक अमेरिका निर्यात

नेपालमा उत्पादित फ्रोजन फ्रेन्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ।

‘भाइरल’ अध्यक्षले दिए राजीनामा: मदिरा सेवनदेखि खुट्टा मालिससम्म विवादका शृङ्खला

वडाध्यक्षलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि देशभर आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

हामीले खोजे जस्तो देश बनाउन सकेनौं, अब श्रमदानबाट बनाउनुपर्छ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विगतका आन्दोलन र संघर्षले जनताले चाहेको जस्तो देश बनाउन नसकेको बताउँदै अब श्रम र श्रमदानबाट मात्रै देश निर्माण सम्भव रहेको बताएका छन्।

नियन्त्रणमा आउँदै मुसहर बस्तीको झाडापखाला

एकै परिवारका तीन जनाले ज्यान गुमाउने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ।

तोडफोडको जाहेरी लिएर अख्तियार आफै पुग्यो प्रहरी परिसर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै जाहेरी लिएर जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंमा पुगेको छ।

नेता जनार्दनलाई जुम्ली युवा भण्डारीको अपिल: अध्यक्षसँग एकता गर्नुहोस्

भण्डारीले पत्रमा लेखेका छन्,'तपाईंले गर्नु भएको कदम प्रतिकृयावादी शक्तिका लागि सही देखिएला, तर देश र जनताको लागि होइन।'

मह आयात खुलाइएपछि किसान आक्रोशित

कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारको अध्यक्षतामा गत असोज २७ गते बसेको बैठकले महको आयात खुला गर्ने निर्णय गरेको हो।

प्रचण्ड–प्रभाकरको त्यो अन्तिम भावुक बैठक, के–के भयो कुराकानी?

दाहालले अगाडि सम्झिए, ‘बरु म केही समय बाहिर बसिदिएँ भने मैले पनि मेरो गल्ती केके हो? अलग ढंगले समीक्षा गर्ने अवसर हुन्छ। तपाईँलाई प्रभाकर आवश्यक रहेछ भन्ने भए फेरि भेट भइहाल्छ।’

कपिलवस्तुमा भारतीय स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

गृहमन्त्रीसँग पूर्वराष्ट्रपति यादवले भनेः अहिले चुनाव हुन सकेन भने ठूलो संकट आउछ

सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम भन्दै गृहमन्त्रीले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरे ।

नागरिक एपमा देखिन थाल्यो लाइसेन्स, ट्राफिक जरिवाना र सचेतना कक्षा पनि अब एपबाटै

जेन-जी आन्दोलनपछि अवरुद्ध भएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा नागरिक एपमा पुनः सञ्चालनमा आएको छ।

राहदानी वितरण सहज बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिएकी छन्।

पचास हजार नहुँदा सफल परियार उपचारबाट वञ्चित

‘ऋण पाए छोरालाई सञ्चो भएपछि कमाएर पनि तिर्थ्यो होला’ उनले भने ‘तर, निको पार्नै खर्च पाइएन र सहयोगको मुख ताक्नु परेको छ ।’

‘मान्छे थुपार्न मात्र एकता गर्न लागेको होइन, आन्दोलनको वैचारिक रूपान्तरणका लागि हो’

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता केवल केही व्यक्तिहरू थुप्रिने प्रक्रिया नभई समग्र कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण र पुनर्गठनको प्रस्थानबिन्दु हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्