सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५
मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडाैं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छन्।
मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडाैं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छन्।
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिबारे विचार-मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
पत्रकार प्रजु पन्त र पुष्पा थपलियाको ‘सुधारिएका सामुदायिक विद्यालय’ किताब सार्वजनिक भएको छ।
दस वर्ष पूरा भई अठार वर्ष ननाघेका बालिकालाई प्रदान गर्ने स्थिति लम्साल बालस्रष्टा पुरस्कार र सम्मान यस वर्ष नारी दिवसको अवसरमा फागुन २३ गते प्रदान गर्ने निर्णय गरिएको छ।
कोपिला नलाग्दैमा फुलेको देखे मैंले, घमण्डले बेस्सरी चुलेको देखें मैले। अहंताले भरिएको घैंटो फुटाउन, अमृतभित्र विष घुलेको देखें मैले।
‘कल्पलता’ द्वैमासिककाे दाेस्राे वार्षिक उत्सवकाे अवसरमा तिन कृतिकाे एकैसाथ लाेकार्पण भएकाे छ।
पंचम अधिकारीकृत चौधवटा कथाको सङ्ग्रह ‘प्रवासीको देश हुन्न’मा झन्डै आधा स्वदेशी र आधा परदेशी परिवेशका अनुभव–अनुभूति व्यक्त गरिएका छन्।
इतिहास अन्वेषक भगिराज इङ्नामद्वारा लिखित तथा सङ्कलित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ लोकार्पण भएको छ।