२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुनकोसी र गोलञ्जोरलाई मरिण र दुधौलीको सहयोग

सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग रकम सहित पुग्न थालेका हुन् ।

उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर टिम च्याम्पियन

भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।

महिला टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुवात

यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।

कोशी ब्यारेजको मर्मत गरिँदै

यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

विपद्पीडितको गुनासो: राहत लिएर कोही किन आउँदैनन् ?

'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहने छ । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

रौतहट पुगेर माधव नेपालले भने : फूलको आँखामा फूलै संसार...

बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।

चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै

प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

बङ्गलादेशमा विद्युत् निर्यातका लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

बङ्गलादेश विद्युत् निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ ।

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो।

भौतिक मन्त्रालयले भन्यो: दसैँ अगाडी विपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो।

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो। विहिबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्