१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजदेखि, नेपालले सुखद प्रदर्शन गर्ने अपेक्षा

नेपालले पहिलोपल्ट घरेलु भूमिमा हुन लागेको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकामा के हाेला गुगलकाे भविष्य?

अनलाइनको दुनियाँमा गुगलको वर्चस्व छ। गुगलमा हरेक दिन करोडौं प्रश्न सोधिन्छन्। गुगल विश्वका ठुला कम्पनीमध्ये एक बनेको छ।

कोशीमा आज भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार

देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ।

नवरात्रको दोस्रो दिन: आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

पशुपतिमा नवरात्री महोत्सव सुरु

वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा‘सत्रौँ नवरात्री महा–महोत्सव’ विहिबारदेखि सुरु भएको छ ।

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो : मन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् ।

मैनालीलाई मदन पुरस्कार,जगदम्बाश्री पुरस्कार यादवलाई

मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

सुनकोसी र गोलञ्जोरलाई मरिण र दुधौलीको सहयोग

सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग रकम सहित पुग्न थालेका हुन् ।

उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर टिम च्याम्पियन

भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।

महिला टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुवात

यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।

कोशी ब्यारेजको मर्मत गरिँदै

यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

विपद्पीडितको गुनासो: राहत लिएर कोही किन आउँदैनन् ?

'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्