चितवन पुगेर रविले भनेः गोरखा मिडियामा सहकारीको पैसा आएको थाहा पाइनँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।
दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन्।
तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ।
केही दिन अघिको अविरल वर्षाले सडक बिग्रिएर यातायात आवागमन रोकिएका पहाडी सडकहरू सुचारु हुन थालेका छन्।
जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।
काभ्रेमा वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। पाँचजना अझैँ बेपत्ता छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।
त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजना र कौशला लामिछाने स्मृति कोषसँगको सहकार्यमा शारदीय काव्य उत्सव-२०८१ सम्पन्न भएको छ।
सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ। शुक्रबार बिहान काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हो।
मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो।
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ।
परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै छिन्।