७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टी–२० विश्वकप विजेताले कति पायो पुरस्कार राशि?

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता न्युजिल्याण्डले २.३ मिलियन अमेरिकी डलर बराबरको पुरस्कार जितेको छ।

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल अन्तर्गत आज अस्ट्रेलिया र साउथ अफ्रिकाबीच भिडन्त हुँदैछ।

महिला टी-२० विश्वकपः भारतलाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ ।

महिला टी- २० विश्वकपः अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदै

समूह 'ए'मा रहेको अस्ट्रेलिया यसअघिका दुवै खेलमा जित निकाल्दै चार अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

महिला टी-२० विश्वकपः साउथ अफ्रिकाको दोस्रो जित

लगातार तेस्रो हार बेहोरेको स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट ४ अंक भएको साउथ अफ्रिका समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।

महिला टी-२० विश्वकप क्रिकेट: उद्घाटन खेलमा यी टोली भिड्दै

बिहीवार हुने उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सारजहामा सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्