जीवन र जलवायु
धेरैका निम्ति जलवायु संकट अझै वास्तविक जस्तो लागिसकेको छैन। यो अरू कसैले सिर्जना गरेको भ्रम ठानेर अल्मलिनु पनि उचित हुँदैन।
धेरैका निम्ति जलवायु संकट अझै वास्तविक जस्तो लागिसकेको छैन। यो अरू कसैले सिर्जना गरेको भ्रम ठानेर अल्मलिनु पनि उचित हुँदैन।
आफ्नो जीवन कति वर्ष लामो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि निर्धक्क बाँचिरहेका हुन्छौँ हामी सामान्य अवस्थामा। सामान्य दिनचर्या चलिरहेकै हुन्छ। एउटा कुरा,जीवन कसरी जिउने भन्ने जानेका मानिस दीर्घायु हुन्छन्। जुन हामीले देखेकै कुरा हो।
नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।
पोखरा उपत्यकामा ताल बन्ने र पुरिने प्रक्रिया प्रकृतिकै खेल भए तापनि मानवको विवेकले राम्रो काम गरे ताल पुरिने (तालको अकाल मृत्यु हुने) प्रक्रियालाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ।