बिपी राजमार्ग पुनर्निर्माणमा तात्यो सरकार
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्ग स्थायी रूपमै पुनर्निर्माण गर्न सडक विभागले सर्भे र डिजाइको काम सुरु गरेको छ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ।