१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

कति छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ।

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।

युरोकप र कोपा अमेरिका २०२४ मा रेकर्ड नै रेकर्ड

फुटबल खेलमा विश्वकपपछि सर्वाधिक चासोको प्रतियोगिता हो– युरो च्याम्पियनसिप। युरोकपको सत्रौं संस्करण १४ जुनदेखि १४ जुलाईमा आयोजना भयो।

फेरि चुक्यो इङ्ग्ल्यान्ड, स्पेनले उचाल्यो युरो कपको उपाधि

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज सम्पन्न खेलमा स्पनले इङ्ग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जितेको हो।

युरो कप: उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै, कसले मार्ला बाजी?

सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो भने इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध २–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ।

युरो कप २०२४ः इतिहास बनाउने सँघारमा स्पेन

दुई पटकको विजेता स्पेन कसरी युरो कपको फाइनलसम्म पुग्यो भनेर कसैले प्रश्न गर्‍यो भने भन्दिए हुन्छ, एकदमै कठिन परस्थिति पार गरेर।

इङ्ल्यान्ड युरो कपको फाइनलमा

सिग्नल इडुना पार्कमा आज बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

युरोकपको फाइनलमा पुग्न नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल बुधबार राती जर्मनीको बर्लिनमा १२ः ४५ बजे देखि सुरु हुनेछ ।

युरोकप: इङ्ल्यान्डका लागि कप्तान केन निर्णायक

युरो कपमा इङ्ल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान ह्यारी केनको चौतर्फी प्रशंसा हुनुपर्ने हो। किनभने उनकै कप्तानीमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

युरोकप २०१४ः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

म्युनिख फुटबल एरेनामा आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो।

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

रंगभेदी दुर्व्यवहार गर्नेलाई तीन वर्षपछि जवाफ

युरो कपअन्तर्गत शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेपछि फरवार्ड बुकायो साकाले मध्यभागनजिकै घुँडा टेके र आकाशतिर फर्किएर हेर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्