१३ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आइतबार विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आइतबार यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्