१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका हुन्।

कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका विभिन्न स्थानमा पर्दैछ पानी, आगामी ३ दिनसम्मै यी प्रदेशमा वर्षा

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

बागमतीको बर्खे अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

बिहीबार बिहान प्रदेश राजधानी हेटौँडामा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

काठमाडौँमा बिहानैदेखि हुँदैछ वर्षा, यस्तो रहने छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

गण्डकी, बागमती र सुदूरपश्चिममा बिहानैदेखि वर्षा, यी प्रदेशमा पनि आज पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्