आज पनि बढ्यो सुनचाँदीको मूल्य
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँ थियो। चाँदीको मूल्य २४० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँ थियो। चाँदीको मूल्य २४० रुपैयाँले बढेको छ।
गगनकुमार थापाको सभापतित्व केवल पद हस्तान्तरण होइन, पार्टी र राष्ट्रमा सुशासन, लोकतन्त्र र जिम्मेवार नेतृत्व स्थापनाको संकेत हो।
उनले मेलम्ची खानेपानी २५ वर्ष लाग्नु, नारायणगढ-बुटवल सडक, पूर्व-पश्चिम राजमार्ग, फास्ट ट्र्याक जस्ता आयोजना वर्षौंसम्म अल्झिनु र सहरका सडक पटक-पटक खन्नुपर्ने अवस्था उदाहरण दिँदै उनले यसबाट लागत बढाउने मात्र होइन नभएर देशको आर्थिक उत्पादकत्वमा पनि असर पुग्ने तर्क गरेका छन्।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ।
महिला काव्य मञ्च (अन्तर्राष्ट्रिय मञ्च ) को नेपाल इकाईले आयोजना गरेको मासिक गोष्ठी जायस जयाको सभाध्यक्षतामा भर्चुअल माध्यमबाट भएकाे छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन समिपमै आए पनि केही सीमितबाहेक अधिकांश दलहरूले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन्। जनतामा समेत आफ्ना उम्मेदवारले कस्ता एजेन्डाहरू बनाउलान् भन्ने चासो बढेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा यहाँको क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
उनका सहप्रतिवादीहरू (पूर्व एप्पल डेलीका कर्मचारी तथा कार्यकर्ताहरू) ले ६ वर्ष ३ महिनादेखि १० वर्षसम्मको सजाय पाएका छन्। लाइले सन् १९९५ मा स्थापना गरेको प्रजातन्त्र समर्थक पत्रिका एप्पल डेली सन् २०२१ मा प्रहरी छापा, सम्पत्ति रोक्का र कर्मचारी पक्राउका कारण बन्द भएको थियो।
यस वर्षको नेपाल व्यवस्थापन संघ (म्यान) सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ।
वानखडेमा त्यो रात नेपाली खेलाडीहरू हारेर पनि विजेता बने। उनीहरूले देशको आत्मसम्मान जिते।
प्रतिनिधिसभा निर्वाचन महिलाको संख्यात्मक सहभागिताको मात्र परीक्षण होइन, लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण अवसर हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।
पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान गरेकाे छ।
सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता-तल्लोफाँट-रुपाकोट-दोकुवा-सलाघारी-चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ।