दिपलको पहिलो वर्ष : चार फयुचरिस्टिक मोडलका आठ सय गाडी सडकमा, ९६ बढी चार्जिंग स्टेसन
पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ ।
पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ ।
एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा मुख्यप्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।