९ आश्विन २०८१ बुधबार
image/svg+xml

गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न खर्चसहित एक लाख अनुदान

आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्