इरान युद्ध निर्णायक मोडमा : ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने
यसअघि ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र समाप्त हुन सक्ने आशा व्यक्त गरेका थिए।
यसअघि ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र समाप्त हुन सक्ने आशा व्यक्त गरेका थिए।
यही चैत १५ गतेसम्म वैदेशिक रोजगार बोर्डको सचिवालयबाट अंगभंग वा गम्भिर विरामी तथा मृत्यु भइ शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका परिवारले समेत आवेदन दिन सक्ने बोर्डले निकालेको सूचनामा उल्लेख छ।
मध्यपूर्वमा जारी युद्ध एकातिर थप चर्किंदै गएको छ भने अर्कोतिर सम्भावित समाधानका सङ्केतहरू पनि देखिन थालेका छन्।
भोलिदेखि संसदको अधिवेशन सुरु हुने भएकाले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी दुईदेखि तीन हप्ताभित्र समाप्त हुन सक्ने बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले पाल्पाको तिनाउँ गाउँपालिका-२ मा निर्माण गरेको सांस्कृतिक डबली स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ।
अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टाहरूलाई सम्मान गर्ने भएकाे छ।
उनले इरान स्थल आक्रमणको लागि पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘हामी उनीहरूको आक्रमणको प्रतीक्षामा छौँ।’
माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छन्।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ।
नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन्।