१९ पुस २०८२ शनिबार
image/svg+xml

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ।

आजदेखि स्वस्थानी व्रत सुरु, शालीनदीमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)

पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ।

भावुक हुँदै रास्वपा समानुपातिक सूचीबाट सचिन ढकालले नाम फिर्ता लिए, के भने ?

रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका ढकालसहित केहीको नाममा विवाद भएपछि यसअघि गायिका त्रिशला गुरुङ र चर्चित होस्ट आशिफ शेखलगायतले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

‘डीजे’ आतंक रोक्न सिरहा प्याब्सनले थाल्यो अभियान

उत्सव, समारोह, पूजालगायतमा बढ्दो डीजे बाजा (चर्को आवाजमा बजाइने बाजा) नियन्त्रण गर्न प्याब्सन सिरहाले अपील गरेको छ।

देश रातारात साउदी कतार हुँदैन

चुस्त, दुरूस्त गरौँ धेरै हतार हुँदैन, देश रातारात साउदी कतार हुँदैन। सत्य, त्रेता हैन कलियुग हो यो, पहिरन फेर्दैमा कुनै अवतार हुँदैन।

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए अर्को थप्न समय दिइने

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ।

के सम्बन्धित, के असम्बन्धित?

सिने नायिका राखीको विवाह कवि एवं फिल्म निर्देशक गुलजारसित भएको थियो भने जया भादुरीको विवाह भर्खर उदाउँदै गरेका सिनेनायक अमिताभ बच्चनसित भएको थियो।

भारतमा दूषित पानीको कहर : १५ जनाको मृत्यु दाबी, सरकार भन्छ–४ जना मात्र!

ल्याब परीक्षणले पानीका नमुनामा इकोलाई, फेकल कोलिफर्म, क्लेबसिएला र कोलेरा कारणी ब्याक्टेरिया पुष्टि भएको छ। चुहावट पुलिस चौकी नजिकको शौचालयमुनि भएको पाइएको छ।

मेलम्ची-इन्द्रावती बाढीको चार वर्ष

मेलम्ची–इन्द्रावती बाढी केवल विगतको घटना नभई जलवायु परिवर्तनका कारण भविष्यमा दोहोरिन सक्ने संरचनात्मक जोखिम भएको वैज्ञानिक विश्लेषणहरूले देखाएका छन्।

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ।

कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ।

त्रिशलापछि आशिफ शाहले पनि गरे रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिफ शाहले निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

गोकुलको व्यंग्य : स्वार्थका लागि ‘मीत’ लगाउँदा छिमेकीले पनि ठान्छन् भन्ने भ्रम कागलाई बेल पाकेजस्तै हो

बास्कोटाको यो अभिव्यक्तिलाई धेरैले राजनीतिक सन्दर्भमा व्याख्या गरेका छन्। विशेष गरी पछिल्लो समय भइरहेको राजनीतिक गठबन्धनप्रति उनले कटाक्ष गरेको टिप्पणी धेरैको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्