पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ।
जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ।
अधिवक्ता अनुपम भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारीले आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए।
भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो। त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच पहिलोपटक भेटवार्ता भएको छ।
अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेपछि त्यसबाट जोगिन नगर प्रमुख थापाले नक्कली ऋणदाता खडा गरेर आफूविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गर्न लगाएको स्रोतको दाबी छ। ती मुद्दामा ऋणदातालाई जिताइएको छ। अख्तियारले सम्पत्ति आर्जनको प्रमाण माग्दा दिन नसक्ने तर आफूलाई ऋण दिनेका पक्षमा सर्लाही जिल्ला अदालतबाट भएको फैसलालाई प्रमाणका रूपमा विशेष अदालतमा पेस गर्ने योजना थापाले बनाएको स्रोत बताउँछ।
मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो।
बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई संघर्ष गर्न गाह्रो हुँदै जान थालेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।
ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ।
प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।
अजरबैजानको बाकुमा जारी कोप–२९ सम्मेलनमा विश्व नेताहरूबीच मतभेद उत्पन्न भएको छ।