२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सुरक्षा कूटनीति: काठमाडौं आउँदै भारतीय सेनाध्यक्ष र एसएसबी प्रमुख

भारतीय सशस्त्र सीमा बलका महानिर्देशक अमृतमोहन प्रसाद यही कात्तिक ३० र स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मंसिर ५ गते काठमाडौं आउने कार्यक्रम तय हुनुलाई दुई देशबीचको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ ।

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ।

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला फेरि स्थगित

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ।

नक्कली कागजात प्रकरणः थप दुईजना पक्राउ

जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन्।

प्रदूषकले क्षतिपूर्ति दिनुपर्छ: राष्ट्रपति पौडेल

नेपालमा बाढीपहिरो तथा हिमताल विष्फोटलगायतका विपद्बाट सयौं मानिसको मृत्यु र अर्बौं रूपैयाँको भौतिक क्षति भएको र त्यसको पुनर्लाभ र पुनर्स्थापना अझ भइनसकेको राष्ट्रपति पौडेलले बताए।

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्।

रुपन्देही प्रहरी हिरासतमा रहेका लामिछानेसँग आज पनि बयान लिइँदै

सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।

‘जलवायु संकटको मारमा गरिब देश’

विश्वका ८० भन्दा बढी राष्ट्रका अध्यक्ष र सरकारप्रमुख उपस्थित समिटलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले जलवायु संकट धनी देशले निम्ताएको र त्यसको मूल्य गरिब देशले चुकाउनु परेको बताए।

यू–१९ महिला टी–२० विश्वकप छनोटः निर्णायक खेलमा नेपाल यूएईसँग भिड्दै

यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले आज आयोजक यूएईसँग खेल्दैछ।

आज देशका यी स्थानमा वर्षा र हिमपात

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बाकुको आह्वान: कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ।

दुर्घटनाग्रस्त सुरक्षा योजना

विडम्बना, हाम्रो देशमा यी यावत् पक्षका बाबजुद सवारी दुर्घटना बढ्दो रूपमा भइरहेका छन्। दुर्घटना कसरी बढिरहेका छन् भन्ने थाहा पाउन केही दिनयताका घटना पर्याप्त छन्।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्