४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

एनआरएनए अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

बरामद गरिएको शिला गोरखकाली मन्दिरमा राख्न माग

गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ।

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन गोरखा र चितवन जोड्ने बुटार मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

गोरखाबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

गोरखा जिप दुर्घटना: प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको सहिदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

गोरखा जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत (अपडेट)

गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।

गोरखामा जिप दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते

गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हाे भने दुइ जनाले हामफालेर ज्यान बचाएका छन्।

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।

गोरखामा अवैधरूपमा घरमा राखिएका हुचिललाई बासस्थानमै छोडियो

डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्