सिरहा १ : बब्लु गुप्ताको फराकिलो जित
बब्लु ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
बब्लु ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतकाे साथ निर्वाचित भएका छन्।
शाहले सामाजिक सञ्जालमार्फत महिलाको सम्मान, समानता र सशक्तीकरण नै समुन्नत समाज निर्माणको आधार भएको बताएका छन्।
विश्वका महान् महिला नेतृहरूका जस्तै नेपालको कठिन समयमा देखिएको सुशीला कार्कीको नेतृत्व पनि प्रेरणादायी अध्यायका रूपमा स्मरणीय रहनेछ।
यस पटकको नारी दिवस मुलुकमा सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रमकै बिचमा परेको छ।
आइतबार बिहानसम्म २३ लाख ७४ हजार ६२६ मत गणना हुँदा रास्वपाले ठूलो मतान्तरसहित अगाडी आएको हो।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीबाट अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६, ६१२ मतकाे साथ अग्रता कायम गरेकाे छ।
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै क्लिन स्विप गरेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य १८, २८८ मतान्तरले निर्वाचित भएका छन्।
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरले विजयी भएका छन्।
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १२,९६५ मतकाे साथ अग्रता कायम गरेका छन्।
निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी छन्।