३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जेलबाट छुटेका केजरीवालद्वारा राजीनामा दिने घोषणा, भारतमा तरङ्ग

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्