९ मंसिर २०८१ आइतबार
image/svg+xml

जापानिज इन्सेफलाइटिसबाट गत वर्षभन्दा दोब्बर मृत्यु

जापानिज इन्सेफलाइटिस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु

मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ।

बाँकेमा नौ वर्षीया बालिकामा ‘जापनिज इन्सेफ्लाइटिस’ पुष्टि

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकारी दिइन्।

जापानिज इन्सेफलाईटीसबाट एकको मृत्यु,५ जना संक्रमित

जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्