३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बाजा बजाएर नगर परिक्रमा गरी भ्रष्टाचारको विरोध

भ्रष्टाचारको विरोध गर्ने अनेक शैली हुन सक्छन्। शनिबार भक्तपुरमा यस्तै एउटा अनौठो शैली प्रयोग गरी भ्रष्टाचारको विरोध जनाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्