के छ पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मा ?
प्राकृतिक विपद्का बेला ठूलो संख्यामा शव फेला पर्दा पहिचान गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै निर्देशिकाले हरेक शवको अभिलेखीकरण, डीएनए नमुना संरक्षण र भविष्यमा पहिचान खुलेमा परिवारलाई शव फिर्ता गर्न सकिने व्यवस्था गरेको छ।

