इटहरी गोल्डकप: उपाधिका लागि प्लानिङ् र युवा समाज मोरङ भिडने
प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं इटहरीमा जारी १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं इटहरीमा जारी १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सडक विस्तारका क्रममा तार काटिएपछि लहानका चार सयभन्दा बढी सेवाग्राही करिब १२ घण्टादेखि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहतमा राख्नुपर्नेमा जोड दिएका छन्।
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ।
महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज १ घ ४८५० नम्बरको टेम्पूमाथि रुख खस्दा दुईजना घटना स्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्ड अन्तर्गत भीमफेदी–६ जुरिखेतमा भारतीय नम्बर प्लेटको स्कारपियोले सुमोलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन्। ओभरटेक गर्ने क्रममा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना भएको हो।
पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ।
पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ ।
भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक विस्का जात्रा शनिबार विधिवत् रूपमा समापन भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनी शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन्।
शुक्रबार ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम आज एकैदिनमा साढे १ डिग्रीले बढेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि आइतबारका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन्।
उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा यसवर्षको महोत्सवमा विगत वर्षहरुभन्दा तेब्बर बढी भेटी संकलन भएको छ ।