९ मंसिर २०८१ आइतबार
image/svg+xml

एन्फा महिला लिग: कर्णालीलाई ५ -0 ले हराउँदै आर्मी दोस्रो चरणमा

त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार कर्णाली प्रदेसलाई ५- 0 गोलले हराउँदै आर्मी तालिकाको दोस्रो स्थान ओगट्दै अघिल्लो चरणमा पुगेको हो ।

एन्फा महिला लिगः अपराजित रहँदै एपीएफ दोस्रो चरणमा

लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।

एन्फा महिला लिग : बागमतीले संकटालाई हरायो

एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा बागमतीले संकटालाई ३ –१ गोलले हराएको हो ।

एन्फा महिला लिग : आर्मीसंग वालिङको लज्जास्पद हार

एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

एन्फा महिला लिग : चन्द्रपुर र कोसीबीचको खेल मध्यान्तरसम्म बराबरीमा

एन्फा महिला लिग फुटबलमा मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।

एन्फा महिला लिग :कोसीको पोस्टमा एपिएफले गर्यो गोलको वर्षा

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो।

एन्फा महिला लिग :कर्णाली र सुदूरपश्चिमबीच खेल जारी,मध्यान्तरसम्म कर्णाली १- ०ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।

एन्फा महिला लिग : आर्मी दोस्रो स्थानमा, कोशी पराजित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कोशी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो ।

एन्फा महिला लिग : संकटा र कोसीले बराबरी खेले

संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा महिला लिग : पुलिस र आर्मीबीचको खेल बराबरीमा

शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्‍यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।

एन्फा महिला लिग फुटबल : चन्द्रपुरद्वारा सुदूरपश्चिम ४ -० ले पराजित

एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ ।

एन्फा महिला लिग : टुंगियो कोशीको अपराजित यात्रा, पुलिस शीर्ष स्थानमा

कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ ।

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीको १४ गोल

एन्फा महिला लिग फुटबलमा सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मी क्लबको सानदार जित भएको छ ।

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा रोकिएन आर्मी, मध्यान्तर भित्रै ८ गोल

एन्फा महिला लिग फुटबलमा सुदुरपश्चिमबिरुद्ध त्रिभुवन आर्मी क्लबले गोलको वर्षा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्