एन्फा महिला लिग: विदेशी खेलाडीबिना वालिङ फिका
एन्फा महिला लिगमा वालिङ नगरपालिकाको टोलीको यात्रा अहिले चाखलाग्दो देखिन थालेको छ।
एन्फा महिला लिगमा वालिङ नगरपालिकाको टोलीको यात्रा अहिले चाखलाग्दो देखिन थालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अन्तिम चरणको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई २-० गोलले पराजित गर्यो ।
त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार कर्णाली प्रदेसलाई ५- 0 गोलले हराउँदै आर्मी तालिकाको दोस्रो स्थान ओगट्दै अघिल्लो चरणमा पुगेको हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।
एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा बागमतीले संकटालाई ३ –१ गोलले हराएको हो ।
एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
एन्फा महिला लिग फुटबलमा मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।
सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कोशी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो ।
एन्फा महिला लिगमा विभागीय क्लब नेपाल एपीएफ क्लबले लगातार पाँचौ जित निकालेको छ ।
संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।
एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ ।
कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ ।