१० मंसिर २०८१ सोमबार
image/svg+xml

भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीनजना पक्राउ

युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

एचआईभी सङ्क्रमण नियन्त्रणमा वैज्ञानिकलाई ठूलो सफलता!

परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।

कमजोर युगान्डामाथि वेस्ट इन्डिजको जित

आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगान्डा रनमै समेटिए पछि वेस्ट इन्डिजले सानदार जित हात पारेको हो।

वेस्ट इन्डिजद्वारा युगान्डासमक्ष १७४ रनको लक्ष्य प्रस्तुत

आईसीसि टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले युगान्डासमक्ष जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कमजोर युगान्डामाथि अफगानिस्तानको सानदार जित

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको आजको पहिलो खेलमा नवटोली युगान्डालाई १२५ रनको विशाल अन्तरले हराउँदै अफगानिस्तानले सानदार जित हासिल गरेको हो।

विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै

विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्