१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ।

मेची भन्सारबाट निर्यात घट्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजारले घटेको हो।

आठ करोडको जडीबुटी निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रूपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्