६ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालको निकासी बढाउने उपाय

सुक्खा बन्दरगाहले नेपाल, भारत र तेस्रो मुलुकसँगको ढुवानी खर्चमा तीसदेखि चालीस प्रतिशतसम्म कटौती हुने अपेक्षा गरे पनि त्यत्तिकै प्रतिशत खर्च घटेको देखिँदैन।

बङ्गलादेशमा विद्युत् निर्यातका लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

बङ्गलादेश विद्युत् निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ ।

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ।

मेची भन्सारबाट निर्यात घट्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजारले घटेको हो।

आठ करोडको जडीबुटी निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रूपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्