सम्पत्तिबारे गृहमन्त्रीको जवाफ: हजुरबुवाको अंशवण्डा नहुँदैको हो, अनावश्यक भ्रम नफैलाऔँ
गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिका बारेमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिका बारेमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ।
नेपाली कांग्रेसले सांसद भरत खड्कालाई सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश वा आन्दोलन अप्ठ्यारो पर्दा महिलाहरूको भूमिका अग्र भागमा हुने बताएकी छन् ।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू पुगेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरूले नियमितरुपमा गुनासो टिपाउन थालेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिचको वार्तालाई राहतको अवसर सिर्जना गर्ने प्रयासको रूपमा वर्णन गरेका छन्।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले १२ वटै समितिका लागि सभापतिको उम्मेदवार टुंगो लगाएको हो।
चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई होर्मुज जलमार्गमा सामान्य आवागमन पुनर्स्थापित गर्न प्रयास गर्न आग्रह गरेका छन्।
आईपीएल २०२६ मा चेन्नई सुपर किंग्सलाई ठूलो झट्का लागेको छ।
संसदीय दलको बैठकले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगतमध्ये ८ वटा समितिमा सभापतिका उम्मेदवार टुंग्याउँदै लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो।
चालु आर्थिक वर्षको ९ महिना अवधिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा एउटा मात्र भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ।
रास्वपाले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ।
दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ।
समितिका सभापतिहरूका लागि बिहीबार नै मनोनयनको समय तोकिएको छ। निर्वाचन भने शुक्रबार हुनेछ।