२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

पूर्वराष्ट्रपतिद्वयको सुझाव: तल्लोतहका जनताको हित अनुकूल हुने गरी संविधान संशोधनका अक्षर लेख्नुहोस्

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्वपूर्ण छलफल गरेको हो।

सगरमाथा आरोहणका क्रममा बेपत्ता दावाको पाँच दिनपछि सकुशल उद्धार

यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि बिहीबार उद्धार गरेर काठमाडौँ ल्याइएको छ।

आर्थिक विधेयकमा त्रुटि नै त्रुटि

एकपछि अर्को गर्दै त्रुटि सच्याउनुपर्ने अवस्था सिर्जना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध ताप्लेजुङमा श्रम संस्कृतिको खबरदारी सभा

प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा, “भारतले नेपालको मात्र होइन, नेपालले भारतको पनि सीमा रोकेको छ” भन्ने अभिव्यक्ति दिएका थिए।

मैवाखोलाको नीति तथा कार्यक्रम: ‘उज्यालो गाउँपालिका’सहित १२ प्रमुख लक्ष्य तय

गाउँपालिकाको १९औँ बजेट अधिवेशनमार्फत प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको छ।

फोहोरमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज नगरी नेपाली सेनाले लग्यो

भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम डिस्पोज (निस्कृय) नपारी लिएर गएको हो ।

कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि भरतपुरमा तनाव

भरतपुर महानगरपालिका कार्यसमिति सदस्य गोपाल दराईका अनुसार बिहीबार अपराह्न भएको दुर्घटनामा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो।

सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

स्थानीय बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहको ज्यान गएको हो ।

एमालेले नयाँ दलतर्फ आकर्षित भएका मतदाताहरूलाई पुन: एमालेमा फर्काउने

नेकपा (एमाले) ले गएको प्रतिनिधिसभा निर्वाचनमा अन्य राजनीतिक दलतर्फ आकर्षित भएका आफ्ना पुराना मतदाताहरूलाई पुनः पार्टीमा फर्काउने रणनीति अख्तियार गर्ने भएको छ।

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, कति पर्छ मूल्य?

काठमाडौँको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमबिच यी नयाँ मोटरसाइकलहरूको अनावरण गरिएको हो।

रविले भने- समृद्धिको ढोका खोल्न दिल्ली आएँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नयाँ दिल्ली पुगेर नेपाललाई विकास र समृद्धिको लागी अघि बढाउने लक्ष्यका साथ भारत भ्रमण गरेको बताएका छन्।

सुकुम्बासीको मृत्युपछि रक्षाको आक्रोश,- सरकारको अकर्मण्यताले नागरिकको ज्यान गयो

जेनजी अभियान्ता रक्षा बमले कीर्तिपुरस्थित होल्डिङ सेन्टरका रहेका एक सुकुम्बासीको मृत्यु भएपछि सरकारको अकर्मण्यता र लापरबाहीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छिन्।

एमालेको १० बुँदे संकल्प: प्रत्येक सदस्यले तीन नयाँ सदस्य थप्नुपर्ने

नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ सम्बन्धी कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

थाकेको गोरुमाथि अत्याचार गर्ने व्यक्ति पक्राउ

आफ्नै खेतबारीमा गोरु जोत्ने क्रममा निर्दयी रूपमा कुटपिट गरी उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्युठानका ३६ वर्षीय जालराम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्