खोटाङमा चट्याङले तीन जना गम्भीर
सामान्य वर्षासँगै परेको चट्याङको झट्काले खोटाङमा तीनजना गम्भीर घाइते भएका छन्।
सामान्य वर्षासँगै परेको चट्याङको झट्काले खोटाङमा तीनजना गम्भीर घाइते भएका छन्।
चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षाीय सालीम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।
कैलालीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने विद्यार्थीसहित छ जना गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान चट्याङका कारण झापामा दुई जनाको मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका-२ समईगढका स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो।
मोरङको रतुवामाईमा चट्याङले लागेर मंगलबार बिहान एक जना किशोरीको मृत्यु भएको छ।
कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन्।
विराटनगरमा शुक्रबार बिहान परेको चट्याङले बेहोस भएका एक जना वृद्धको मृत्यु भएको छ ।
हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ।