२ आश्विन २०८१ बुधबार
image/svg+xml

चितवनको कालिकामा चट्याङ लागेर एक जनाको मृत्यु

चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।

अपडेट: चट्याङ लागि घाइते भएका सालिमको मृत्यु

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षाीय सालीम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ्ग लागेर एकजनाको मृत्यु, ३ बालिकासहित ६ जना गम्भीर घाइते

कैलालीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने विद्यार्थीसहित छ जना गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर एक जनाको मृत्यु

झापाको कमल गाउँपालिका-२ समईगढका स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु

गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्