३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अपडेट: चट्याङ लागि घाइते भएका सालिमको मृत्यु

चट्याङ लागि घाइते भएका सालिम चौधरीको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षाीय सालीम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। 

बुधबार बिहान उनी खेतमा काम गरिरहेका थिए। त्यहीँ बेला उनी चट्याङ लागि घाइते भएका  थिए।

घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशीक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

यसअघि आजै जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको छ। 

प्रकाशित: १२ असार २०८१ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App