२८ वैशाख २०८३ सोमबार
image/svg+xml

४२ दिने बृहत् पाशुपत पदयात्रा सम्पन्न

देशमा आध्यात्मिक जागरण फैलाउने, वाग्मती गङ्गाको शुद्धीकरणका लागि राज्यलाई दबाब दिने तथा नेपाललाई पुनः गुरुराष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बृहत् पाशुपत पदयात्रा’ सम्पन्न भएको छ।

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” बाट सम्मानित

यस सम्मानले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप उत्साह प्रदान गरेको बैंकले जनाएको छ।

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ बाइक किन्दा एक लाखसम्म नगद छुट

कम्पनीका अनुसार उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (मे ११ देखि मे १७, २०२६ सम्म) सञ्चालन हुनेछ।

फोटोन मोटरको ग्राहक भेटघाट कार्यक्रम: बिक्रीपछिको सेवा र ईभीप्रतिको विश्वास सुदृढ गर्ने लक्ष्य

काठमाडौं उपत्यका नेपालकै व्यावसायिक यातायातका लागि अत्यन्त सक्रिय बजारमध्ये एक मानिन्छ, जहाँ सहरी सामान ढुवानी, विद्यालय यातायात, फ्लीट सञ्चालन तथा व्यवसायिक यात्रा लगायतका सेवा समेटिएका छन्।

सरकारको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई उच्च प्राथमिकता

गैरआवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच तथा लोकतान्त्रिक अधिकारसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था थप सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामसङ स्मार्ट प्लाजा इमाडोल ललितपुरमा उद्घाटन

कम्पनीका अनुसार यो उद्घाटन सामसङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कोशेढुंगा हो ।

एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्दैछ। विद्यार्थीहरूले ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन्।

प्रतिनिधि सभा बैठक मंगलबार बस्ने

सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिए।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री उठेर हिँडेपछि ...

प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर बाहिर गएका थिए।

‘मनी हाइस्ट’ को नयाँ सिजन आउन लागेको हो ?

विश्वचर्चित स्पेनिस ड्रामा ‘मनी हाइस्ट’ का प्रशंसकहरूका लागि नेटफ्लिक्सले नयाँ उत्साह थपेको छ।

सामान्य विवादको बदला साध्न भारतीय सुटरलाई सुपारी दिएर हत्या

सिरहामा भएका दुई हत्याका घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटरलाई सुपारी दिएर हत्या गराएको खुलेको छ।

संसद्मा उपस्थित हुँदा प्रधानमन्त्रीले लगाएको पोसाकदेखि 'साइड टक' गरेकाेमा एमालेकाे आपत्ति

नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा उपस्थित हुँदा लगाएको पोसाकमा आपत्ति जनाएको छ।

नीति कार्यक्रमले परिवर्तनको दिशा पकड्न सकेनः नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्ननको दिशा पकड्ने सङ्केत नदेखिएको बताएका छन्।

वित्तीय शोषण अन्त्य गर्न सरकारलाई दबाब

वित्तीय शोषण अन्त्य गर्न सरकारलाई दबाब दिँदै सबै जिल्ला प्रशासनबाट ज्ञापनपत्र बुझाइएको छ ।

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले ट्रेड युनियन खारेजीको नीति लिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्