एनसेललाई कानुन पालना गराउन सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमतिपत्र लिएका सबै व्यक्तिलाई कानुनबमोजिम प्रभावकारी नियमन गर्न, गराउन दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमतिपत्र लिएका सबै व्यक्तिलाई कानुनबमोजिम प्रभावकारी नियमन गर्न, गराउन दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्।
१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अनुमति पत्र नवीकरण गर्ने निर्णय गरेको छ।