२५ आश्विन २०८३ आइतबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् ।

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

चन्दननाथमा लिंगो ठड्याएपछि मात्रै जुम्लीका घरमा घटस्थापना

कर्णालीकै प्रसिद्ध यी दुई मन्दिरमा नयाँ लिंगो प्रतिस्थापन भएपछि मात्रै जुम्लीहरूले घरघरमा घटस्थापना गर्छन्।

गहवा माईमा दर्शनार्थीको भीड

वीरगञ्जस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।

दिल्ली प्रदर्शन : सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

ककरोच जनता पार्टी (सीजेपी) ले मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ज्ञानेश कुमारको राजीनामा माग गरेको छ।

बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन

उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।

एक वर्ष शान्ति भंग नगर्ने सर्तमा रिहा भए कक्रोच पार्टीका नेता दीप्के

२३ घण्टा हिरासतमा राखेपछि दिल्ली प्रहरीले आइतबार कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्केलाई रिहा गरेको छ।

बाजे र नाति पुस्ता बीचको सम्बन्ध: ‘आलोपालो’

बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।

‘लेखनवृत्ति’ कोष स्थापना

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।

बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने

बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

बूढीगण्डकी बाढी : चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्