भारतीय पर्यटक समस्यामा
ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।
ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थ मुक्तिनाथमा गाउँलेले चार करोड रुपैयाँ खर्चेर स्थापना गरेका दुई नयाँ मूर्तिले पर्यटकको ध्यान खिचेको छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मुक्तिक्षेत्रमा उनीहरुले शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका मूर्ति ठड्याएपछि त्यहाँ पर्यटक झुम्मिन थालेका हुन् ।
विभिन्न ऐतिहासिक र पुरातात्विक स्थल भ्रमणमा जानकारी र सूचनासहित पर्यटकलाई सघाउने दक्ष पथ प्रदर्शक (गाइड)को अभावमा आफू ठगिएको पर्यटकले गुनासो गरेका छन्।
नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।
पर्यटकीयस्थलका होटललाई मुख्य सिजनमा आएका पर्यटक धान्न धौधौ परेको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा होटल नहुँदा र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकले सुविधा पाउन नसकेका हुन् ।
हल्यान्डकी हिल्ट्जे भ्यानदोस्रोपटक पोखरामा भाइटीका महोत्सवमा सहभागीभइन् । एकैखाले कार्यक्रममा दोहो¥याएर भागलिनपाउँदामंगलबार उनीनिकै खुसीथिइन् । ‘म सारै नै भाग्यमानी रहेछु । नेपालीको महान चाड मैले दोस्रोपटक पनिमनाउनपाए,’उनले भनिन् ।
पोखराका राम गुरुङसहित सातजनाको टोली केही दिनअघि मनाङस्थित तिचिलो ताल (४,९१९ मिटर) पुग्यो। पोखराबाट लमजुङ हुँदै माथिल्लो मनाङको खाङसारसम्म मोटरसाइकल र त्यसपछि पैदल हिडेर टोली तिलिचो घुमेर पाँच दिनमै पोखरा फर्कियो।
ललितपुर उपमहानरगपालिकाले पाटन भ्रमण गर्ने पर्यटकका लागि लागू गरेको एकद्वार पर्यटक शुल्क प्रणालीले यहाँ पर्यटक संख्या बढ्न थालेको छ। यसअघि पाटन क्षेत्र घुम्न आउने विदेशी पर्यटकले पाटन दरबार स्क्वायर प्रवेश गर्दा ३ बेग्लाबेग्लै ठाउँमा शुल्क तिर्नुपर्थ्यो।
हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् ।
मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।
गैरआवसीय नेपाल संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भिœयाउने अभियान सुरु गरेको घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्म नेपालमा १६ लाख पर्यटक भिœयाउने योजना सार्वजनिक गरेको हो ।
वारिपारि चट्टानले बनेको पहाडै पहाड। पहाडमा हरियो जंगल। त्यसैमाथि चराचुरुंगी र परेवाको चिरबिर आवाज। गंगा जलजस्तै सुपाखोलाको कलकल बग्ने पानी। मन्दिरको छेउबाट सजिलै नियाल्न सकिने सेता झरनाहरु। प्राकृतिक सुन्दरताले हराभरा पहाडको कोखमै छ सुपा देउराली माइको मन्दिर।
दुईदेखि चार वर्षभित्र राजधानी काठमाडौमा मात्रै तारेस्तरका नयाँ होटलमा ४ हजार कोठा थप हुन लागे पनि कसरी स्वस्थ व्यापार गर्ने भन्नेमा होटल व्यवसायी अन्यौलमा छन्।
ललितपुर-ललितपुर उप–महानगपालिकाले पाटन क्षेत्रमा पर्यटकसँग लिँदै आएको प्रवेश शुल्क वृद्धि गरी एक हजार रुपैयाँ पुर्यायाएको छ।
तिम्बुपाखेरी- पूर्वमा चर्चित रहेको तिम्बु पोखरीसम्मको पदयात्रा गर्नेको संख्या बर्षेनी पढ्दै गएको छ।