सकियो नाडा अटो सो: ७५ हजार बढीले गरे अवलोकन, २ हजारभन्दा बढी कार बुक
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत भदौ ११ गतेदेखि सुरु भएको १६औं संस्करणको नाडा अटो शो–२०२४ आइतबार सम्पन्न भएको छ।
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत भदौ ११ गतेदेखि सुरु भएको १६औं संस्करणको नाडा अटो शो–२०२४ आइतबार सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।
काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।
भृकुटीमण्डपमा सुरु भएको शोमा चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिएको छ।