२ आश्विन २०८१ बुधबार
image/svg+xml

सकियो नाडा अटो सो: ७५ हजार बढीले गरे अवलोकन, २ हजारभन्दा बढी कार बुक

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत भदौ ११ गतेदेखि सुरु भएको १६औं संस्करणको नाडा अटो शो–२०२४ आइतबार सम्पन्न भएको छ।

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।

नाडा अटो शो: गाडी किन्नेलाई कुन बैंकको कति ब्याजदर ?

काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।

नाडा अटो शो (तस्बिरहरु)

भृकुटीमण्डपमा सुरु भएको शोमा चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्