अविरल वर्षाले विभिन्न राजमार्ग अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ।
सुर्खेत प्रहरीले जंगलमा लुकाएर राखेकाे अवस्थामा १८ नाल भरूवा बन्दुक फेला पारेकाे छ।
प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरिएको छ।
नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ, मासुमासु भने पनि खान मीठो त झोल हुन्छ। नमिलौँ भन्ने कसलाई होला र एक आपसमा, बीउ धेरै चाहिँदैन मात्र बिचमा एक पोल हुन्छ।
त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।
बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।
नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन्।
कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेको छ।
कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
रोशी गाउँपालिका-९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ।
मुग्लिङ–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।
पितृहरूकै अंश हौं हामी, पितृहरूकै वंश हौं हामी, हामीमा छायाछवि उहाँहरूकै त छ !
मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ।