३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिजन धकेलिँदा पर्यटक आगमन सुस्त

कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।

पर्यटनको चित्र

हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्