४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपथ्यसँगै न्यूयोर्कमा नाचे नेपाली (तस्बिरसहित)

३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के !’

अमेरिकाको डालासमा नेपथ्यको कन्सर्टमा दर्शकको भिड

निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्यान्डको नीति अनुसारै बेलुकी ठिक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घण्टासम्म चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्