संस्थाहरूलाई कमजोर बनाइयो भने तानासाही प्रवृत्ति जन्मन्छ
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षले लगातार सदन अवरुद्ध गरिरहेका बेला संसदीय अभ्यास र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठेका छन्।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षले लगातार सदन अवरुद्ध गरिरहेका बेला संसदीय अभ्यास र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठेका छन्।
बैंकका ग्राहकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी लगेको मुद्दामा एनआईएमबी बैंक तौलिहवा शाखाका कर्मचारी रिसभ कार्कीलाई अदालतले कारागार चलान गरेको छ।
मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ।
बाहुलाले सिँगान पुछ्दा ठिकै जस्तो लाग्थ्यो, फोहोर हातले खाना मुछ्दा ठिकै जस्तो लाग्थ्यो। लाज डर ईर्ष्या रिस घिन बाल्यकालमा शून्य थिए, कन्सिरी कान सरले लुछ्दा ठिकै जस्तो लाग्थ्यो।
मध्यपूर्व युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएईले ‘स्ट्रेट अफ हर्मुज’को विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई द्रुत गतिमा अघि बढाउने भएको युएईका सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्।
हामी सबै आफैंमा एउटा एउटा ठुला पुस्तकालय हौं। हाम्रो दिमागका र्याकहरूमा नीतिशास्त्रका ठेली, सदाचारका सूत्र र देशभक्तिका महाकाव्यहरू टन्नै सजाइएका छन्।
नेपाल नम्बर एक खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्सतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
कैलालीको धनगढीमा आज (शनिबार)देखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ।
निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान नगरेको बताइन्छ।
दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ।
मानिसले प्रकृतिलाई अनावश्यक दुःख दिएकाले बैमौसमी वातावरणीय दुस्प्रभाव देखिन थालेको पो हो कि?
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।