१० श्रावण २०८३ आइतबार
image/svg+xml

‘अग्रजहरूले दर्शाएको मार्गचित्र व्यवहारमा उतार्न सक्नुपर्छ’

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीले कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा भव्य काव्य गोष्ठी गरेको छ।

कुलमानको प्रश्न : उद्योगको डेडिकेटेड र ट्रंक लाइन बक्यौता असुलीमा दुईतिहाइको सरकार किन मौन छ ?

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका उद्योगहरूको बाँकी प्रिमियम महसुल तत्काल असुल गर्न सरकारसँग माग गरेका छन्।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तौलिहवा भैरहवा सडक अन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका-६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

प्राइड मार्चमा भएको भ्यान दुर्घटनामा संलग्नको पहिचान : के भन्छ प्रहरी ?

प्रहरीका अनुसार स्थानीय समय अनुसार राति १० बजेतिर टियरगार्टन पार्कमा एउटा सेतो भ्यान अचानक भित्र छिरेर मानिसहरूलाई ठक्कर दिँदै एउटा रूखमा ठोक्किएको थियो।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ढुक्क हुनुहोस्, एक पटकको नेपाली, सधैँको नेपाली हौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।

निर्धाप्रतिको राज्यको कर मन पर्दैन!

मलाई वैरीको नजर मन पर्दैन, कसैको मृत्युको खबर मन पर्दैन। यी दुवैभन्दा बढी त मलाई अचेल, निर्धाप्रतिको राज्यको कर मन पर्दैन।

जर्मनीको प्राइड परेडमा भ्यानले कुल्चियो भिड : एकको मृत्यु, १६ जना घाइते

जर्मनीको राजधानी बर्लिनमा शनिबार राति एलजीबीटीक्यू+ प्राइड परेडका क्रममा एउटा भ्यानले भिडमाथि आक्रमण गरेको छ।

निष्ठाछेँका ज्येष्ठ तपसी

बालकृण सम, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी लगायत नेपाली वाङ्मयका अग्ला पात्रहरू यो घरमा आएका छन्, भेटघाटमा रमाउने उहाँले इतिहास सम्झनुभयो।

विश्वकपमा चम्किएका गोलकिपर भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित

२०२६ फिफा विश्वकपका उदाउँदा स्टार भोजिन्हाले आफ्नो करियरमा अर्को ठूलो फड्को मार्दै चिलीको प्रतिष्ठित क्लब कोलो-कोलोसँग पहिलो व्यावसायिक सम्झौता गरेका छन्।

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित (अपडेट)

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाउने चालकविरुद्ध विशेष अभियान : एक हजार ३७१ लाई कारबाही

काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ।

१४औं दिनमा इरान-अमेरिका द्वन्द्व : क्यास्पियन सागरसम्म फैलियो, तेहरान र किभबिच तनाव बढ्यो

फेब्रुअरी २८ देखि जारी यो द्वन्द्वका क्रममा दुई हप्तामा पहिलो पटक आक्रमण नभएको यो पहिलो घटना हो। यद्यपि, होर्मुज जलमार्गमा अझै पनि तनाव कायम छ। अमेरिका तथा इरानबिचको युद्धविरामको स्थिति भने अस्पष्ट बनेको छ।

काँकडभिट्टा-लौकही सडक विस्तारले गति लियो

पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्