व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।
चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।
अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार नभए पनि मुलुकको वैदेशिक व्यापार भने संकुचनमा गएको छ।