२ आश्विन २०८१ बुधबार
image/svg+xml

साफ यू- २० च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।

नेपालको जितमा गोलकिपर जियारथ नायक

एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी रोक्नुका साथै आफैँंले पनि गोल गरे।

साफ यु–२० च्याम्पियनसिप: नेपालको लक्ष्यमा भुटान तगारो

कुनै बेला साफको उमेरसमूहका प्रतियोगितामा समूहचरण नै पार गर्न नसक्ने भुटान अहिले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालको सामना गर्दा भुटानको लक्ष्य लयलाई कायम राख्ने हुनेछ।

साफ यू -२० च्याम्पियनसिप फुटबल : बंगलादेशविरुद्ध नेपाल २-१ गोलले अगाडि

साफ यू २० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र बंगलादेशविच खेल भइरहेको छ ।

भुटानको बाटो ‘क्लियर’, माल्दिभ्सको अस्पष्ट

भुटान पहिलो खेलमा साबिक विजेता भारतसँग १–० ले पराजित भएको थियो। माल्दिभ्सले भने समूहचरणको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ। भारतलाई उक्त खेलमा बराबरीकै नतिजा पर्याप्त हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्