टिकट बिक्रीमा भ्रष्टाचार भयो: एन्फा उपाध्यक्ष
अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन्।
अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन्।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको बुधबार हुने फाइनल खेलको प्रत्यक्ष प्रशारण तीन स्थानमा गर्ने भएको छ।
साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो। नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
राष्ट्रिय झण्डाको फर्फराहटसँगै गुञ्जयमान ताली र उत्साहले उनीहरूमा ऊर्जा भरेको थियो। जुन ऊर्जालाई सफलतामा परिणत गरेर नेपाली छोरीहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा समर्थकको मात्र हैन, सम्पूर्ण नेपालीको मन जिते। जसका लागि उनीहरूलाई जति बधाई दिए पनि कम हुन्छ।
आइतबार राति काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन।
विवादास्पद र तनावपूर्ण सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्यो। उक्त खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को प्रदर्शन यादगार रह्यो।
साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ।
सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा रहेका श्रीलंका र भुटानको सम्भावना पनि उत्तिकै छ।
किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।
माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
२५औं मिनेटमा पाकिस्तानले पहिलो सुन्दर अवसर बनायो। अनमोल हिराको लामो प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुस्किलले बचाइन्। यद्यपि, ३२औं मिनेटमा भने पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लियो।
पहिलो हाफको थप समयपछि पाकिस्तान लयमा फर्कियो र भारतलाई पनि चुनौती दियो। त्यसपछि लगातार दुई गोल फर्काउँदै पाकिस्तानले छिमेकी राष्ट्रविरुद्ध चुनौती प्रस्तुत गर्यो। तर, फेरि अन्तिम समयमा खराब डिफेन्स गरेपछि भारतले पाँचौं गोल गर्यो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० बजेबाट सुरु हुनेछ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।