२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १:५८ पूर्वाह्न

महिला उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध बन्दैन : अध्यक्ष ज्ञवाली

अध्यक्ष ज्ञवालीले भनिन्, ‘युवा जनशक्ति विदेश पलायन भइरहेका बेला महिला उद्यमीहरू नयाँ सोचका साथ अगाडि बढ्ने प्रयास गरिरहनुभएको छ, यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारले महिला उद्यममैत्री नीति बनाउदै भएका कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ।’

उज्यालो पर्वको समभाव सन्देश

चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।

'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले स्थानीय महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्