मुकुलको दाबी: रवि जेल जाने निश्चित, आजीवन चुनाव लड्न पाउने छैनन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा भ्रम छर्दै हिँडेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि लामिछाने क्लबलाई पार्टीबाट निष्कासन गर्ने अधिकार नभएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वतमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्ने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टिकरणमा उल्टै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन्।
डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे सोधपुछ गर्दा उनको सचिवालयले आर्थिक लेनदेन गरेको देखिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले पार्टीका उपसभापति स्वर्णीम वाग्लेले आफूलाई धम्की दिएको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने ‘मुकुल क्लब’बाट बाहिरिएको टिप्पणी गरेका छन्।