१६ आश्विन २०८१ बुधबार
image/svg+xml

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।

मौसमका कारण सिमराका लागि उडेको जहाज काठमाडौं फर्कियो

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्।

संयुक्त अनुगमन टोलीद्वारा ताप्लेजुङका माछा तथा मासु पसलको अनुगमन

ताप्लेजुङका मासु तथा माछा व्यवसायीलाई जिल्ला अनुगमन समितिले सुरक्षित तवरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ।

राष्ट्रिय कविता महोत्सवका १० उत्कृष्ट कवि पुरस्कृत

नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० कविलाई पुरस्कृत गरिएको छ।

मेरो भूमिकालाई निष्पक्ष ढंगले नहेर्नु दृष्टिदोष हो: सभामुख घिमिरे

अरु कुराहरु जस्तै देख्नु र गर्नु अथवा देख्नु र भोग्नुमा जे अन्तर हो संसद पनि त्यस्तै हो । देखेको र भोगेकोमा, देख्दा जे देखिन्छ, भोग्दा अलिकति अनुभुति हुने कुराहरुको फरक हुन्छ ।

लगातार उकालो लाग्दै सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

‘एलडिसी’ का लागि सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन्।

कथाकार ममता मृदुललाई ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’

‘सिर्जनामा इनरुवा’ले आफ्नाे तेस्रो साधारण सभाकाे अवसरमा पहिलोपटक ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’लाेकप्रिय लघुकथाकार ममता मृदुललाई प्रदान गरेकाे छ।

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ।

भरतपुर महानगरद्वारा अतिक्रमित संरचना हटाउन सुरु

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनसहितका संरचना डोजर लागएर भत्काइएका छन्।

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ।

भविष्यका लागि राष्ट्रसंघीय सहमतिको अर्थ

जलवायु परिवर्तन, कृत्रिम बौद्धिकतालगायत पछिल्ला वर्षमा बढ्दो द्वन्द्व, गरिबी तथा असमानतालाई चिर्न सशक्त अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यको आवश्यकतालाई यो दस्ताबेजले औल्याएको छ। विद्यमान चुनौतीहरूको आलोकमा बहुपक्षीयता, अन्तर्राष्ट्रिय समन्वय र सुझबुझलाई सहमतिमा उच्चतम प्राथमिकता दिइएको छ।

१०औं सुरक्षित गर्भपतन राष्ट्रिय दिवस: वर्षमा एक लाख बढी महिलाद्वारा सुरक्षित गर्भपतन

नेपालमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या गत आर्थिक वर्षभित्र एक लाख पाँच हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्