संक्रमणकालीन न्याय: ऐन कुर्दै सिफारिस समिति
संक्रमणकालीन न्यायसम्बन्धी काम अघि बढाउन पदाधिकारीविहीन दुई आयोगमा नियुक्तिको सिफारिस गर्न बनेको समिति ऐन संशोधनको प्रतीक्षामा छ।