सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छः गृहमन्त्री लेखक
सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने पनि उनले बताए।
सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने पनि उनले बताए।
सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुसार बैठकमा छलफल भइरहेको छ।
गृह मन्त्री रमेश लेखकले जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने बताएका छन्।
गृहमन्त्री रमेश लेखक बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागि हुने भएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।